हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर


ख्वप श्रावण १ गते २०७९

सौन्दर्य कला ब्यवसायी संघ नेपाल भक्तपुर जिल्ला शाखाको पन्धौं वार्षिक साधारण सभा एव पाचौं अघिवेशन २०७१ असार ३२ गते को दिन सम्पन्न भयो । केन्द्रिय अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघ का अध्यक्ष, भक्तपुर घरेलु तथा साना उद्योग संघ का अध्यक्ष प्रेमकृष्ण खर्वुजा उपस्थिति रहेको थियो । अध्यक्ष समिता घ्वोजुको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा नयाँ सदस्यहरू लाई प्रमुख अतिथि श्रेष्ठले प्रमाणपत्र दिनु भएको थियो । पहिला को कार्यकालले गरेको कामको मुल्याङ्कन गरि सवैलाई कडर पत्र एव मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रम मा ५० जना ब्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम कमल विनायक स्थित प्ख ीयगलनभ मा थियो ।
नयाँ कार्यसमितिको नामावली यस प्रकार रहेका छन् । अध्यक्ष समिता ध्वोजु, उपाध्यक्ष रेशमा प्रधान, सचिवअनिता ब्याञ्जु, सहसचिव मुना राउत, कोषाध्यक्ष बसन्ती त्वायना, सह कोषाध्यक्ष अस्मिता श्रेष्ठ, सदस्य विमला तुलाधर, सदस्य चण्डिका ज्यापू, सदस्य नरेश कारञ्जित, सदस्य अनिता त्वायना, सदस्य सुभद्रा थापा, दस्य शर्मिला दुमरू, सदस्य दिपा घजु, सदस्य शान्ति सुवेदी रहेका छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).