हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर चाँगुनारायाण नगरपालिका वडा नं.२ दुवाकोट फक्सिङटारमा सोही स्थानमा बस्ने ८४ बर्षको जगत प्रसाद शिल्पकार आफ्नै घरमा जलेको अवस्थामा फेला परेको हो । असार ३२ गते शनिवार बिशेष खवरका आधारमा बिहान ८ः१५ बजेको समयमा आफ्नै घरको भुईतलाको कोठामा कम्मर देखी माथिको भाग जली मृत अवस्थामा रहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाएको र थप अनुसन्धान भैरहेको परिसर भक्तपुरले जनाएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).