हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

‘नाइँ मलाई थाहा छैन’…तथा ‘कर्के नजर…’ को अपार सफलतापछि गायक सन्जिब पराजुली तथा गायिका टिका प्रसाईको जोडी एउटा नयाँ यूगल गीतमार्फत दर्शक तथा स्रोतामाझ आएको छ ।

 

सञ्जिब र टीकालाई ‘कान्छी कान्छा’ शीर्षकको गीतमा सुन्न पाइएको हो । उक्त गीतको म्युजिक भिडियो सार्वज्निक भएको छ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).