हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर जेठ १७ गते २०८२ 
भक्तपुरको नःपुखु स्थित घरेलु उत्पादन प्रबरेद्धन मेलामा एक दिन मै करिव १५ लाख बराबरको कारोबार भएको आयोजकले जनाएकोे छ । उद्योग तथा बाणिज्य  कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा भइरहेको मेलामा फलफुलका बिरुवा, परम्परागत पोशाक, कालोटोपी, लत्ताकपडा च्याउका बिभिन्न परिकार, नेवाः समुदायको चाडपर्वमा खाने नेवाः परिकारहरु लगायतका करिव ५० वटा स्टलहरु रहेको छ । आज शनिवार सम्म चल्ने मेलामा सम्पूर्ण सामानहरु स्थानिय र घरेलु उत्पादनहरु मात्र रहेको छ । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).