2025-02-09 07:24:30
महिला उधमी संघको तेस्रो अधिवशनबाट अध्यक्षमा चित्र कुमारी किसी चयन भएको छ ।
भक्तपुर माघ २७ गते २०८१
महिला उधमी संघ भक्तपुरको सातौं साधारण सभा तथा तेस्रो अधिबेशनमा चित्र कुमारी किसी चयन भएको छ । कार्यक्रम संस्थापक अध्यक्ष रिता अवाल ज्यूको आतिथ्यतामा कमलविनायक स्थित मित्र खाजा घरमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व संघका अध्यक्ष अञ्जना बासुकलाले गर्नुभएको थियो । कार्यक्रममा सम्पूर्ण महिला उद्यमीहरुलाई संघका उपाध्यक्ष श्री गंगा अवालले स्वागत मन्तव्य दिनुभएको थियो । उक्त अधिबेशनबाट ३ बर्ष कार्यकाल का लागि अध्यक्ष चित्र कुमारी किसीको नेतृत्वमा १० जनाको कार्यसमिति निर्बिरोध निर्वाचन भएको थियो ।

अध्यक्ष चित्र कुमारी किसी, उपाध्यक्ष चन्द्र लक्ष्मी प्रजापति, सचिव सबिका त्वानाबासु,सहसचिव मिनु झाङ्ग, कोषाध्यक्ष मन्दिरा सिलाकार, सदस्यहरुमा निशा शिल्पकार, तुलादेवी ध्वजु, सुलोचना कोजु, दिल लक्ष्मी ताम्राकार, देवका श्रेष्ठ
उप समिति
सदस्यता वृद्धि संयोजक रसिला प्रधानाङ्ग
तालिम संयोजक कृष्ण लक्ष्मी श्रेष्ठ र पूर्णलक्ष्मी खागी











0 Comments