हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

काठमाडौं माघ १३ गते २०८१ 
बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । बैंकर थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ भने राजु कार्कीले संगीत संयोजन गरेको छ । सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन । उहाँका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जीवनदर्शन, समय र परिस्थितीलाई गीत गजलमा रुपान्तरण गर्ने क्षमता गीतकार थापासंग छ । हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन् । 
त्यस्तै संगीतकार तथा साहित्यकार विश्व कृतिमानी गायक सन्तोष, श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन् । 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).