हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पौष १८ गते २०८१
भक्तपुर क्वाछें मूल घर भै हाल जर्मनीको ल्युनबर्गमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका कुमार नापितलाई मंगलवार मातृशोक परेको हो । नापित हाल आमाको अन्तिम संस्कारको निम्ति नेपाल आइपुगेका छन्। नापितका माता शोभा नापितको ९६ बर्षको उम्मेरमा मंगलवारका दिन भक्तपुरमा निधन भएको थियो ।
उहाँका ६ छोरा र चार छोरीमध्ये कुमार नापित ज्येष्ठ सुपुत्र हुन् । कुमार नापित वल्र्ड नेवाः अर्गनाइजेसन जर्मनी अध्यक्ष र युरोप कोर्डिनेटर हो भने नेवाः खल हम्वर्गका सम्रक्षक पनि रहेका छन् ।
ईजीएन मिडिया हाउस र जन्त्राअनलाइन परिवार आमाको प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसतप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).