हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर मंसिर २९ गते २०८१

शुक्रवार मध्यपुरको यचु पार्टि प्यालेसमा सम्पन्न निर्वाचनमा निकटतम प्रतिदोन्दी जगत् कृष्ण प्रजापतिलाई पछि पार्दै शिल्पकार विजयी भएका हुन ।

यस्तै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमितिमा उपाध्यक्षमा हेमराज ढकाल, महिला उपाध्यक्षमा नबिना खर्बुजा, सचिवमा दीपक ढुङ्गाना, सहसचिवमा दिनेश कार्की  राजल छुँका (हरिसुन्दर , कोषाध्यक्षमा राम गोपाल तमखु, महिला सदस्यमा सिर्जना खतिवडा, सदस्यहरूमा मनोज कुमार फुयाँल, मणिराम लामिछाने , पुष्पाकुमारी साउद, सुदर्शन आचार्य, नारायण थापा, केशव प्रसाद तिमिल्सिना, राम सुन्दर खाइजु र राज कुमार लामिछाने चमत्कार विजयी भएका छन् ।

यस्तै केन्द्रीय परिषद् सदस्यहरूमा भने पेशल आचार्य, पूर्णभक्त दुवाल, जीवन ढुङ्गाना र रमेश गिरी विजयी भएका छन् ।
नव निर्वाचित हुने सुन्दर शिल्पकारसहित सम्पूर्ण पदाधिकारी, सदस्यहरू र केन्द्रीय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरूलाई हार्दिक बधाईका साथै सफल कार्यकालको लागि शुभकामना ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).