हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर कात्र्तिक २७ गते २०८१
सोमवार मध्यपुर थिमि नगरपालिका वडा नं. ६ सानो थिमिमा रहेको राज मेडिकलमा लागू औषध बिक्री हुने गोप्य सूचनाको आधारमा प्रहरी वृत थिमिको टोलीले कानून बमोजिम उक्त मेडिकलमा चेकजाँच गर्दा प्रतिबन्धित लागू औषधीहरु फेला परेको हो । उक्त पसलबाट निम्न परिमाणको लागू औषध फेला पारी बरामद गर्नुका साथै मेडिकल संचालक जिल्ला रौतहट देवाही गोनाही नगरपालिका वडा नं. ३ घर भई हाल पुरानोथिमि बस्ने वर्ष ३६ को राजनारायण साहलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 
 

१. CLONAZEPAM tab - 180 tablet

२. TOAZODONE HYDROCULORIDE tab 50mg - 360 tablet

३. TAPENDADOL tab 50mg -  39 tablet

४. TAPENDADOL tab 100mg - 45 Tablet


 




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).