2024-09-07 11:54:49
कुतः पिकाक ख्वपद्धारा नेपाल भाषामा नाम चलेका लेखिका अपर्णा प्रधानका तिन वटा किताव शनिवार बिमोचन गरेको छ ।
काठमाण्डै भाद्र २२ गते २०८१
पाल भाषामा नाम चलेका समालोचक, निबन्धकार, आख्यानकार, आत्मावृत्तान्तकार श्रीमती अपर्णा प्रधान ज्यूको तिन वटा किताव शनिवार बिमोचन गरेको छ । प्रधानद्धारा रचित चिबाखं मुना (लघुकथा संग्रह) खुसि अःखतं न्ह्याइ अर्थात खोला बिपरित बग्छ, सुकुन्दा (निबन्ध मुना) निबन्ध संग्रह र नेपाल भाषाया बाखं विधाय् बाखंमि यज्ञरत्न धाख्वाको समालोचन मुना अर्थात नेपाल भाषाका कथाकार यज्ञरत्न धाख्वाको कथाहरुको समालोचन संग्रह गरि तिन वटा किताव बिमोचन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले तिन वटै किताबको बिचोन गर्नु भएको थियो ।
क्रमस रु२००, रु३००, रु३०० मोलको उक्त किताब कुतः पिकाक, तिबुक्छें ख्वप नेपालमण्डल नामक संस्थाले बजारमा ल्याएको हो । कुतः पिकाक नामक संस्था बिगत ३५ बर्ष दखि बिभिन्न नेपाल भाषाका बिभिन्न बिधाका लेखकहरुको कृतिहरु बजारमा ल्याउन सहकार्य गर्दै आएको हो संस्थाका अध्यक्ष्य बिमल ताम्राकारले बताउँनुभयो । बिमोचन कार्यक्रममा बिभिन्न बिधाका नेपाल भाषाका बरिष्ठ लेखकहरु सहित करिव ९० जनाको सहभागिता रहेको थियो ।











0 Comments