2020-12-09 23:17:27
उत्साहित छन् ‘आदिपुरुष’ का लंकेश अर्थात सैफ अली खान
उक्त फिल्ममा अभिनेता सैफ अली खान लंकेश अर्थात लंकापति रावणको भूमिकामा प्रस्तुत भएर दर्शकहरुको मनमा डर पैदा गराउनका लागि तयार देखिएका छन् ।
फिल्ममा सैफ अली खान लंकेश बन्न कुरालाई चाहिँ बलिउडमा रुचीपूर्ण रुपले हेरिएको छ ।
अजय देवगणको फिल्म तानाजीमा नकारात्मक भूमिका निर्वाह गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेका सैफ अली खान लंकेश बन्ने कुराले फिल्मलाई अझ विशाल बनाइरहेको छ ।











0 Comments