2024-04-26 09:55:57
सुर्यविनायक नगरपालिका वडा नं. ४हर्ष चोकमा लडेर सुबर्ष मानन्धरको मृत्यु ।
भक्तपुर बैषाख १४ गते २०८०
२०८१ बैषाख १३ गते अन्दाजी राती ९ बजेर ३० मिनेटको समयमा सुर्यविनायक नगरपालिका वडा नं. ४ हर्षचोक स्थित बर्ष ३९ को सुबर्ण मानन्धर आफ्नै चार तल्ले पक्की घरको छतमा लडेर अचानक भुईमा खस्न जाँदा घाईते भएका मानन्धरलाई उनकै छोराले मध्यपुर अस्पताल थिमिमा उपचारको लागि लगिएको महानगरिय प्रहरी परिसरले जनाएको छ । घाईते मानन्धर उपचारको क्रममा राती १०ः५५ बजे अस्पताल स्रोतले मृत्यु भएको घोषना गरेको परिसरले जनाएको छ । घट्नास्थलमा प्रहरी वृत थिमिबाट अधिकृत सहितको टोलीले अनुसन्धान गरी थप अनुसन्धान भई रहेको परिसर भक्तपुरले जनाएको छ ।











0 Comments