2024-03-04 14:48:49
भक्तपुरको ‘भाजु पुखू र जलेश्वर मन्दिरको ड्रोनबाट खिचिएका फोटोहरु ।
भक्तपुर फागुण २१ गते २०८०
भक्तपुर नपा वडा नं. १ दुधपाटी स्थित भाजु पुखुको ड्रोनबाट खिचिएको केही तस्बिरहरु ।
यो पोखरी २०८० फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन तथा भक्तपुर नपाबाट प्रकाशित ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक बिमोचन कार्यक्रम रहेको छ । कार्यक्रममा सम्पूर्णलाई उपस्थिति तथा सहभागिताको लागि भक्तपुर नगरपालिकाले हार्दिक अनुरोध गरेको छ ।










0 Comments