2024-03-02 10:20:26
धनमान कथा पुरस्कार समर्पण २०८० बाट स्रस्ता पद्मावती सिंह पुरस्कृत भएको छ ।
फागुण १९ गते २०८०
लघुकथा समाज नेपाल काठमाण्डौद्धारा आयोजीत धनमान कथा पुरस्कार समर्पण २०८० तथा धनमान श्रेष्ठको कथासङग्रह टाढाको सम्झनाको पुनः मुद्रनको आज शनिवार लोकार्पण गरेको छ । भक्तपुरमा भएको सो कार्यक्रममा धनमान कथा पुरस्कार समर्पण २०८० बाट स्रस्ता पद्मावती सिंहलाई पुरस्कृत गरेको हो ।

आज पुरस्कृत भएसँगै स्रस्ता पद्मावती सिंह लघुकथा पुरस्कारबाट दोस्रो पटक समानित हुने पहिलो स्रस्ता भएको आयोजक लघुकथा समाज नेपालले जनाएको छ । उहाँले २०७५ सालमा र आज २०८० साल गरि दुई पटक पुरस्कार पाउने पहिले स्रस्ता हुनुभएको हो ।












0 Comments