2020-12-09 22:59:38
विराटनगरमा धान उत्पादन उत्साहजनक
विराटनगर– प्रदेश नं १ मा यस वर्ष धानको उत्पादनमा वृद्धि भएकाले किसान उत्साहित भएका छन् ।
समग्रमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ
0 Comments