हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

भक्तपुर पुष २८ गते २०८० 
किपाग्राफी भक्तपुरको चौथौं अधिवेशनबाट सुरेशराज शाक्य अध्यक्ष्यमा निर्वाचित भएका छन् । सम्पदा संरक्षणका लागि फोटोग्राफी भन्ने नाराका लिएर स्थपान भएको भक्तपुरको एक मात्र फोटोग्राफर संस्थाको आथौं साधाराण सभा र चौथौं अधिवेशनबाट अध्यक्ष्यमा शाक्य निर्वाचित भएको हो ।

शुक्रवार भक्तपुर नगरपालिकाको उपमेयर रजनी जाशीले उद्घाटन गरिएको सभाबाट नयाँ कार्यसमितिमा अध्यक्ष्य शाक्य सहित उपाध्यक्ष्यमा उज्वलचन्द्र बुध्दाचार्य सचिवमा बालकृष्ण प्रजापति सहसचिवमा सनिल लागे र कोषाध्यक्ष्यमा श्रीराम लाखा निर्वाचित भएको छन् भने कार्यसमिति सदश्यहरुमा सन्देश दुमरु, अमन गणेजु ,रबिता किसी, सम्ब्रन्दा बज्राचार्य निवार्चित भएका छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).