2023-06-25 10:24:14
मध्यपुर थिमि नगरपालिकाको आठौं नगरसभामा रु.२ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको अनुमानित आयब्यय पेश ।
भक्तपुर असार १० गते
आईतवर शुरु भएको मध्यपुर थिमि नगरपालिकाको आठौं नगरसभामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठद्वारा आव २०८०र८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुधयो । साथै उक्त कार्यक्रममा उपप्रमुख बिजय कृष्ण श्रेष्ठले आव ०८०र८१ का लागि नगरपालिकाले रु.२ अर्व ९९ करोड ४० लाख २९ हजार २ सय रूपैयाँको अनुमानित आयब्यय पेश गर्नु भएको थियो ।










0 Comments