हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप भाद्र २ गते 
नेपाली कांग्रेस भक्तपुरले आजबाट जिल्ला भित्रका ३८ वडामा जिल्ला प्रतिनिधिहरू खटाइ पार्टीलाई सशक्त , मजबुत र जनताको पार्टी बनाउन अभियान थालेको छ । गत २८ गतेको जिल्ला कार्यसमितिबाट निर्णय भए अनुसार जिल्ला स्तरीय नेताहरु प्रतिनिधि खटाईएको र सो प्रतिनिधिमा जिल्ला स्तरीय नेताहरू खटाईएको छ ।
बिहिवार बिहान प्रतिनिधिहरूलाई पत्र सहित जिल्लामा खटाई स्थानिय चुनाब अघि पछि र बर्तमानमा वडातह सम्म पार्टीका गतिबिधि र संगठनलाई मजबुत बनाउन कार्यकर्ताहरूलाई हामीले छानी प्रतिनिधि पठाएको जिल्ला सभापति दुर्लभ थापाले बताउँनुभयो। सभापति थापाले मलाई बिश्वाश छ कि कार्यकर्ताहरूले पार्टी लाई अझ सशक्त र मजबुत बनाएर आफ्नो जिम्मेवारी पुरा गरेर भक्तपुरमा काँग्रेसको चारतारे झण्डा फहराउने छन् बिश्वास गरेको छ । उहाँले संघ र संघिय चुनाबमा निर्वाचित भई आउनमा ठुलो भुमिका निभाई स्थानियमा केही ठांउमा भएका कमि कमजोरी लाई सच्चाइ सफलता प्राप्त वडा लाई अझ मजबुत पारेर कार्यकर्तालाई हौसला दिई आउनु हुनेमा विश्वस्त रहेको पनि बताउँनुभयो । भक्तपुरलाई कांग्रेसमय बनाउँन सबैको प्रयास र प्रयत्नमा मात्र संभबहुने हुदा बिना भेदभाव सबैको राय सल्लाह लिई सुभेच्छुक संघ संस्था ,भातृ संस्थाहरू र कृयाशिल साथी हरूलाई चित्त दुःखई भए सम्झाई बुझाई उहांहरूको राय सल्लाह लिन समेत सभापति थापाले आग्रह गर्नु भयो ।
जिम्मेवारी दिएका जिल्ला प्रतिनिधिहरूमा
खटिएका जिल्ला प्रतिनिधिहरुस्

भक्तपुर नगरपालिका
ज्ञ, अष्ट कुमार कवे
द्द, हरिप्रसाद नेपाल
घ, पुरुषोत्तम लामिछाने
द्ध, उद्धव सिलवाल
छ, जीवन श्रेष्ठ
ट, किरण थापा श्रेष्ठ
ठ, देवेन्द्र थापा श्रेष्ठ
ड, शिव शरण खत्री
ढ, कल्पना लामिछाने
ज्ञण्, प्रविण बन

मध्यपुर थिमी नगरपालिका
ज्ञ , रामेश्वर ध्वजु
द्द, शशी बस्नेत
घ, पूर्ण विशंखे
द्ध, मनोज कुमार थापा
छ, पुस्कर खत्री
ट, संगिता फुयाँल
ठ, सृजना के।सी
ड, सुरेश श्रेष्ठ
ढ, राजाराम खड्का

चागुनारायण नगरपालिका
ज्ञ, दिपेन्द्र कुमार थापा
द्द, ललिता घिताल
घ, रबि राणा
द्ध, देवेन्द्र न्यौपाने
छ, विष्णुराज कार्की
ट, संतोष भटराई
ठ, राजु थापा
ड, अन्जना देवी मधिकर्मी
ढ, रन्जन रान ढुङ्गेल

सुर्यविनायक नगरपालिका
ज्ञ, प्रेम खत्री
द्द, गणेश प्रसाद फुयाल
घ, उमेश कुमार खड्का
द्ध, पवन भुजु
छ, प्रमिला सुवेदी आचार्य
ट, मुरारी प्रसाद आचार्य
ठ, कमला कर्माचार्य
ड, सरु बाँनिया
ढ, राजेश मानन्धर
ज्ञण्,अच्यूत अधिकारी
खटाईएको जिल्ला सचिव
सुशील बस्नेतले बताउनु भयो ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).