हिजो आज भोलीको खबर, सबैको हातमा सत्यतथ्य खबर

ख्वप श्रावण १५ गते २०७९
साधारणसभा कार्यक्रममा उदघाटन गर्दै ग्रिल ग्राम तोक्नेतिर लाग्न उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले ग्रिल तथा स्टील व्यवसायीहरुलाई आह्वान गरेको छ। ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालको २७ औ साधारणसभामा सचिव पोखरेलले ग्रिलको महत्व अत्याधिक रहेकाले ग्राम आवश्यक भएको औंल्याउनुभयो। अव व्यवसायीहरुले यो हाम्रो ठाउँं हो, यहाँं हामी वस्छौं भनी अधिकार स्थापित गर्नुपरयो, भन्दै जुन ठाउँंमा एक दुई सय स्टिल उद्योगहरु एकैठाउँंमा होस् भनुभयो। कार्यक्रममा उत्कृष्ट ग्रिलका उत्कृष्ट इकाइहरुलाई सम्मान पनि गरेको थियो।
साधारण सभामा कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेमहासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवाललगायतले े ग्रिल व्यवसायीको हितलाई सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै ग्रिल व्यवसायीका विभिद् समस्याहरुबारे सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।




0 Comments

Leave A Comment

Don’t worry ! Your email address will not be published. Required fields are marked (*).